प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चकोे संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएको छ । दाहाल–नेपाल समूहको आज पेरिसडाँडामा बसेको बैठकले पार्टीबाट निष्काशन गर्नका लागि ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसैगरी महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारबाही गरेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटन गरेको भन्दै दाहाल–नेपाल समूहले पुस ७ गते अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो । स्थायी कमिटी बैठकले अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन । यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ