परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता

याँ दिल्ली : तीनदिने भ्रमणका लागि बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि ज्ञवाली र जयशंकरबीच भेटवार्ता शुरु भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ को महामारी नियन्त्रणका सन्दर्भमा हुने सहकार्य लगायत विषयमा छलफल हुने जनाइएको छ । नेपाल–भारतका विदेशमन्त्रीबीचको भेटवार्तामा नेपालबाट परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत निलाम्बर 

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ