नेपाली कथानक टेलिसिरियल "घाइते मुटु" टेलिभिजनमा शिघ्र प्रसारण हुँदै

नेपाली कथानक टेलिसिरियल "घाइते मुटु" टेलिभिजनमा शिघ्र प्रसारण हुँदै 


.............थमेल पोस्टर............



नेपाली साङ्गितिक गायन क्षेत्रमा एकाएक चर्चामा रहेकी सोनिया डि.सी.ले पछिलो समय "घाइते मुटु " नेपाली कथानक टेलिसिरियल निर्माण गरेकी छिन । उक्त टेलिसिरीयल लाइ टेलिभिजन मार्फत प्रसारण गर्ने तयारीमा रहेकी छिन, समासामायिक घटनामा आधारित समाजमा अझै पनि बिद्यमान रहेका सामाजिक विभेद ,छुवाछुद,नारी हिन्सा को विरुद्धमा यथार्थ चित्रण गर्न खोजिएको छ कथाले सामाजिक  सकारात्मक रुपान्तरणको लागि खरो संदेश दिएको छ भने कलाकारहरूले दम्दार प्रस्तुती दिएका छन । 




सोनिया डि.सी.को निर्माणमा रहेको टेलिसिरियल ""घाइते मुटु""को निर्देशन /तथा कथा लेखन::वसन्त खनाले गरेका हुन भने ब्यबस्थाक बिमल निरौलाले गरेका हुन । छायांकन मा प्रेम खड्का ; र सम्पादन मा आर.डी दुलाल छन । शृगारमा बिक्रम गौतम रहेका छन भने दृश्य अबलोकनमा ब्यबस्थापन रमेश दुलाल र आशिस दुलाल रहेका छन । र यश टेलिसिरियलका कलाकार पात्रहरुमा:- ममता खड्का,(कान्छिआमा),प्रज्ञासी थापा(काजिको छोरी),लक्ष्मी लामा(छोरी),हृदम महत(छोरा),सुदिप उप्रेती (काजी),गोपाल बटला ,दीप सेर्पाली ,बुलेट जि.सी.,मधु दुस्मन (आमा),भुपाल कर्की(बुवा)लगाएतका कलाकारले दम्दार प्रस्तुती दिएका छन । जसरी बिगतका दिनमा गीतसंगीतलाई माया गरि यस स्थान समा ल्याइदिनु भयो त्यसैगरि यस टेलिसिरियल लाई पनि माया गरि साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु र सल्ला सुझाब र प्रतिकृया अपेक्षा राख्दै soniyadc official youtub channel लाई लाइक,सस्क्राइब,र शेयर गरिदिनु होला ----धन्यवाद -------



  निर्माण :                   "ब्यबथापन"

सोनिया डि.सी.          बिमल निरौला

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ