नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आजपनि बस्दै

नयाँ दिल्ली : तीनदिने भ्रमणका लागि बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि ज्ञवाली र जयशंकरबीच भेटवार्ता शुरु भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ को महामारी नियन्त्रणका सन्दर्भमा हुने सहकार्य लगायत विषयमा छलफल हुने जनाइएको छ ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ