नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आजपनि बस्दै


जानकारी
सबै हेर्नुहोस्


नयाँ दिल्ली : तीनदिने भ्रमणका लागि बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि ज्ञवाली र जयशंकरबीच भेटवार्ता शुरु भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ को महामारी नियन्त्रणका सन्दर्भमा हुने सहकार्य लगायत विषयमा छलफल हुने जनाइएको छ ।
