म “तिमीलाई भेटाउछु”


जानकारी
सबै हेर्नुहोस्


माण्डौ नेपाली चलचित्र क्षेत्रको एक प्रभावशाली नायीकाको रुपमा चिनीने नाम हो गौरी मल्ल । गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । आज उनको ५४ औं जन्मजयन्तीको अवसर पारेर देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले उनलाई शुभकामना दिईरहेका छन् । सेनामा कार्यरत बाबु धनबहादुर मल्ल र आमा हेमकुमारी मल्लबाट बि.सं २०२३ साल माघ २ गते आईतवार तदनुसार १५ जनवरी सन् १९६७ मा काठमाडौंको बाँसबारीमा नायिका गौरी मल्लको जन्म भएको हो । का
